Bishal Shrestha - Hamro KhelCast S1E8

0 Views· 09/22/23
Hamro KhelCast
Hamro KhelCast
0 Subscribers
0
In Reviews

विशाल श्रेष्ठले राष्ट्रिय टोलीमा १० वर्षको प्रतीक्षापछि गत वर्ष डेब्यु गर्ने अवसर पाए । घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबाट २-२ पटक लिग जितेका विशाल एन्फा एकेडेमीका उत्पादन हुन् । एकेडेमीमा हुँदा आफ्नो बाल्यकाल र वर्तमान फुटबलबारे विशालसँग गरेको कुराकानी तपाईंहरु समक्ष प्रस्तुत गरेका छौं ।Bishal Shrestha made his debut for the National Team after waiting for more than a decade. Having won two league titles each with Manang Marshynagdi and Machhindra Club, Bishal is product of ANFA Academy. We've discussed about his childhood in Academy and current scenario of Nepali Football in this episode.

Show more

 0 Comments sort   Sort By


Up next