Sadina Shrestha - Hamro KhelCast S1E7

1 Lượt xem· 09/15/23
Hamro KhelCast
Hamro KhelCast
0 Người đăng ký
0
Trong

Sadina Shrestha is Captain of the Nepal National Basketball Team. Having spent more than a decade and half as a player, Sadina is ever present in National team with her colleagues now off the court. With lack of domestic activities, Sadina has been voicing about need of tournaments. In a recent TV interview, the acting president of Nepal Basketball Association made some personal remarks against Sadina which has been a sudden blow to the captain. Sadina takes us through her career, her coaching side as well as the issue that has been talk of the town.सदिना श्रेष्ठ राष्ट्रिय बास्केटबल टोलीकी कप्तान हुन् । डेढ दशकयता राष्ट्रिय टोलीमा नियमित खेलिरहेकी सदिनाका समकालीन खेलाडीले खेल छोडिसके । पछिल्लो समय घरेलु प्रतियोगितामा कमी आएसँगै सदिनाले खेल गतिविधिको माग राख्दै आवाज उठाउँदै आएकी छिन् । पछिल्लो साता संघका कार्यवाहक अध्यक्षले एक टेलिभिजन कार्यक्रममा सदिनालाई व्यक्तिगत रुपमा इंगित गरेपछि उनी आश्चर्यमा छिन् । सदिनाले यस पोडकास्टमा आफ्नो यात्रा, प्रशिक्षणको अनुभव र पछिल्लो समय चर्चामा रहेको विषयको बारेमा आफ्नो अभिव्यक्ति दिएकी छिन् ।

Cho xem nhiều hơn

 0 Bình luận sort   Sắp xếp theo


Tiếp theo